Logo
Logo

प्रा.डा.भोला थापा त्रिविको उपकुलपति नियुक्त


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज प्रा.डा.थापालाई त्रिविको उपकुलपति नियुक्त गरेका हुन् ।

यसअघि थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । सिफारीस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. सुशिल बज्राचार्यले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्