Logo
Logo

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा


63
Shares

काठमाडौं । निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: risi-khola.jpg

शनिवार पानी परेर रोशी खोलाको पानीको सतह बढेको थियो । आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको थियो ।जसले सडक अवरुद्ध गरेको थियो । बिहानदेखि सडक सामान्य रूपमा सञ्चालनमा आएको हो । 
 

प्रतिक्रिया दिनुहोस्