Logo
Logo

नयाँ विधानअनुसार रास्वपाले बनायो २८ केन्द्रीय विभाग (सूची)


63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ । नयाँ विधानअनुसार सांगठनिक तथा परिचालनअन्तर्गत १२ र सार्वजनिक नीति तथा विषयगत विभागअन्तर्गत १६ वटा विभाग बनाएको हो ।

सांगठनिक तथा परिचालन विभागहरूमा नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, ¥याटलगायत छन् ।

यस्तै सार्वजनिक नीति तथा विषयगत विभागहरूमा सुशासन तथा राज्य व्यवस्था विभाग, अर्थ, पूर्वाधार जनस्वास्थ्यलगायत छन् । नयाँ विधानअनुसार बनाइएको विभागीय जिम्मेवारी भने तोक्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्