Logo
Logo

सुनकोसी नदीमा खस्यो कार


0
Shares

सुनकोशी नदीमा कार खसेको छ।

सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार नदीमा खसेको हो।

कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिएका छन्।

कार खसेकोबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्