Logo
Logo

राप्रपा केन्द्रीय सम्पादन समिति बैठक बस्दै


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

The current image has no alternative text. The file name is: raprapa.jpg

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २० गते बुधवार दिउँसो १२ बजे बस्नेगरी बोलाइएको हो । श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल गरिने छ ।  

प्रतिक्रिया दिनुहोस्