Logo
Logo

सिमलताल नजिक खेसेको पहिरो हटाइयो


0
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार आज बिहान ७ः ०५ बजे खसेको पहिरो हटाइएको हो । पहिरो हटेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्