Logo
Logo

जाजरकोटमा भूकम्पको धक्का


378
Shares

काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्