Logo
Logo

जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन


3.7k
Shares

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

The current image has no alternative text. The file name is: jasapa-nepal.jpg

जसपाले संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय र प्रदेशका सबै सांसदहरूलाई निर्देशन दिँदै जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन आजदेखि नै फिर्ता लिएको जानकारी गराउँदै आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।लुम्बिनीमा जसपा नेपालका ५ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्