Logo
Logo

रास्वपा केन्द्रीय सदस्यमा सुधन, सुनिल र भूपदेवसहित ९ नेता मनोनीत


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा ९ जनालाई मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्मलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् ।

प्रतिक्रिया दिनुहोस्