Logo
Logo

धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता


0
Shares

काठमाडौं । राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

The current image has no alternative text. The file name is: dhawal.jpg

शनिवार ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । राणाले उक्त भेटलाई फलदायी रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्