Logo
Logo

रसुवा भन्सारसँग सम्पर्क हुन सकेन


504
Shares

काठमाडौं । रसुवामा अचानक आएको ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेन । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताए । 

The current image has no alternative text. The file name is: rasuwa-badhi-bhotekoshi.jpg

उनका अनुसार भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको तर भन्सार कार्यालयको अवस्थाका विषय कुनै जानकारी नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्