Logo
Logo

भोटेकोशी बाढी : पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक


0
Shares

काठमाडौं । भोटेकोशीमा बुधबार बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

The current image has no alternative text. The file name is: rasuwa-badhi-bhotekoshi-lhende-khola.jpg

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्