Logo
Logo

रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या २७० पुग्यो


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म २७० जनाको शव भेटिएको हो ।

जसमा रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।

गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्