Logo
Logo

कांग्रेसको संसदीय दलको बैठक बस्दै


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

The current image has no alternative text. The file name is: nepali-congress-11.jpg

कांग्रेस संसदीय दल दलको कार्यालयले आज बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरी बोलाएको जानकारी दिएको छ ।

भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्