Logo
Logo

रसुवागढी सुरुङमा कोही फेला परेनन्


0
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत बुधवार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ ।

The current image has no alternative text. The file name is: uuu.jpg

नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ । टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्