Logo
Logo

रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

The current image has no alternative text. The file name is: rabi.jpg

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बढी आएको दोस्रो दिन भदौ ११ गते सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले संयुक्त संयन्त्र बनाउने निर्णय गरेपछि त्यो अहिलेसम्म कार्यान्वयनमा भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्