Logo
Logo

अपर त्रिशुली-१ मा को-को छन् सम्पर्कविहीन ? (नामसहित)


0
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ । नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५ जना हराइरहेका छन् । तिनमा ८ जना इञ्जिनियर छन् । अरु अधिकृत र चालक छन् ।

यस्तै, ७ जना कन्सल्टेन्ट हराइरहेका छन् । यस्तै, डुसान इनर्बिलिटी कम्पनीका ५४ जना हराइरहेका छन् । यस्तै, एन्ड्रिज हाइड्रोमा पनि अरु ९४ जना हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्