Logo
Logo

अस्ट्रेलियाली विदेशमन्त्री वाङबाट नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर


315
Shares

काठमाडौं । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले क्यानबेरास्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

The current image has no alternative text. The file name is: aus-1.jpg

नेपालमा आएको विपत्तिप्रति दुःख व्यक्त गर्दै विदेशमन्त्री वाङले अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी हुन् ।

उनले शोक पुस्तिकामा लेखेकी छन्, ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ । आज मैले क्यानबेरास्थित नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेकी छु ।’ उनले विपत्तिबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई

प्रतिक्रिया दिनुहोस्