Logo
Logo

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । विहिबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न परमादेश जारी गरेको हो ।

The current image has no alternative text. The file name is: bhart-dahal.jpg

दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्