Logo
Logo

पहिरोले मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द


441
Shares

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ ।

The current image has no alternative text. The file name is: mugling.jpg

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्