Logo
Logo

हनुमन्ते खोलामा जलसतह सतर्कता तह पार


0
Shares

काठमाडौं । भक्तपुरस्थित हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले बिहान ७:४० बजे सूचना जारी गर्दै जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरेको हो ।

The current image has no alternative text. The file name is: hanumante-khola.jpg

विभागले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्