Logo
Logo

सिद्धिचरण लोकमार्ग अवरुद्ध


126
Shares

ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।  मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

The current image has no alternative text. The file name is: siddcharana.jpg

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ ।

प्रतिक्रिया दिनुहोस्