Logo
Logo

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य


0
Shares

काठमाडौं । अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको हो  ।

The current image has no alternative text. The file name is: cricket-5.jpg

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिएका थिए  ।

प्रतिक्रिया दिनुहोस्