Logo
Logo

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री


0
Shares

काटमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृत राईको औपचारिक निमन्त्रणामा उनी दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं ओर्लिएका हुन् ।

मिस्रीले भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ भने शाहबमे मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीबारे पनि छलफल हुने बताइएको छ । दुई दिने औपचारिक भ्रमण सकेर उनी बिहीबार स्वदेश फर्किनेछन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000