Logo
Logo

सुनको मूल्य तोलाको ५ सयले बढ्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको दुई लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।

The current image has no alternative text. The file name is: Sun-gold-mulya.jpg

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि सोमबार चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000