Logo
Logo

६० प्रहरी एसपीहरूको सरुवा, को कहाँ पुगे (सूचीसहित)


0
Shares


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार एसपीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन् ।

सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापालाई खटाइएको छ । त्यस्तै, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ ।

यसैगरी, पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ । बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकाललाई खटाइएको छ ।

त्यस्तै, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा/काज सम्बन्धी सूची (मिति: २०८३/०८/०८) अनुसार को कहाँ सरुवा/काज भए भन्ने विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ:

क्र.स.नामथरसाविक दरबन्दीहाल सरुवा / काज भएको दरबन्दी
१अंगुर जि.सी.जिल्ला प्रहरी कार्यालय, बाँकेसाईबर व्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी, काठमाडौं
२अपिल राज बोहरानेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.१, नक्साल, काठमाडौंसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा धनगढी, कैलाली (काजः राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाडौं)
३कबित कटवालजिल्ला प्रहरी कार्यालय मोरङनेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौं
४काजी कुमार आचार्यजिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकनेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौं
५कुमार विक्रम थापानेपाल प्रहरी अस्पताल प्रशासन तर्फ महाराजगंज, काठमाडौंजिल्ला प्रहरी कार्यालय, बारा
६केशब भट्टराईनेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, सुनसरीनेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो आर्थिक तथा बित्तीय अपराध अनुसन्धान महाशाखा लाजिम्पाट काठमाडौं
७केशव कुमार थेवेजिल्ला प्रहरी कार्यालय सुनसरीगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा, रुपन्देही
८गोविन्द पुरीनेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकनेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.१, नक्साल, काठमाडौं
९टेक बहादुर क्षेत्रीजिल्ला प्रहरी कार्यालय तनहुँसुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलाली
१०डिल बहादुर मल्लनेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, रुपन्देहीकर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा (काजः श्री गृह मन्त्रालय समन्वय तथा विश्लेषण इकाई सिंहदरवार, काठमाडौं)
११डिल्ली नारायण पाण्डेय (स्वतः निलम्बन)नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवननेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोक
१२ढकेन्द्र खतिवडानेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे, मकवानपुरकाठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी शान्ति सुरक्षा महाशाखा
१३दान बहादुर थापानेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो बैंकिङ कसुर अनुसन्धान शाखा लाजिम्पाट, काठमाडौंजिल्ला प्रहरी परिसर, काठमाडौं
१४दिपक खड्कानेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखानेपाल प्रहरी अंगरक्षक गण नक्साल, काठमाडौं
१५दिपक गिरीनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ईटहरी सुनसरीनेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँ
१६दिपेन्द्र पंजियार थारुजिल्ला प्रहरी कार्यालय, पाल्पानेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केबर, धनुषा
१७दिलीप कुमार गिरीसाईबर व्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी, काठमाडौंजिल्ला प्रहरी कार्यालय मोरङ
१८दीपक श्रेष्ठजिल्ला प्रहरी कार्यालय दाङनेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे, मकवानपुर
१९धर्मराज भण्डारीनेपाल प्रहरी प्रधान कार्यालय, सूचना बिश्लेषण शाखा नक्साल काठमाडौंजिल्ला प्रहरी कार्यालय उदयपुर
२०ध्रुव कुमार श्रेष्ठनेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा नक्साल काठमाडौंलुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा, दाङ
२१नबिन कार्कीजिल्ला प्रहरी कार्यालय, कास्कीमानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखा, काठमाडौं
२२नरेन्द्र कुँवरजिल्ला प्रहरी कार्यालय, बाराकर्णाली प्रदेश प्रहरी गण बिरेन्द्रनगर सुर्खेत
२३नरेन्द्र चन्दजिल्ला प्रहरी कार्यालय कैलालीनेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो बैंकिङ कसुर अनुसन्धान शाखा लाजिम्पाट, काठमाडौं
२४नरेश राज सुवेदीकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथ, काठमाडौंजिल्ला प्रहरी कार्यालय तनहुँ
२५नवराज मल्लजिल्ला प्रहरी कार्यालय, सप्तरी (कार्यरतः नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, काठमाडौं)जिल्ला प्रहरी कार्यालय, बाँके
२६निरन्जन दत्त भट्टनेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौंजिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक
२७निर्मल बुढाथोकीनेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंजिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासी
२८पवन कुमार भट्टराईजिल्ला प्रहरी परिसर, काठमाडौंजिल्ला प्रहरी कार्यालय, पर्सा
२९पुष्प राज मल्लगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा, रुपन्देहीजिल्ला प्रहरी कार्यालय सुनसरी
३०प्रेम बहादुर शाहीराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, काठमाडौंमधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषा (काजः नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, काठमाडौं)
३१प्रेम सागर के.सी.कर्णाली प्रदेश प्रहरी गण बिरेन्द्रनगर सुर्खेतनेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल, काठमाडौं
३२बाल नरसिंह राणाकाठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी शान्ति सुरक्षा महाशाखाजिल्ला प्रहरी कार्यालय, बर्दिया
३३बीरेन्द्र थापासुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलालीबागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा
३४भरत लामानेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो आर्थिक तथा बित्तीय अपराध अनुसन्धान महाशाखा लाजिम्पाट काठमाडौंजिल्ला प्रहरी कार्यालय, धादिङ
३५भाग्येन्द्र पुरुष ढकालनेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजना नक्साल, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं
३६भुवनेश्वर प्रसाद साहनेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केबर, धनुषाराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, काठमाडौं
३७महेश थापानेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँनेपाल प्रहरी प्रधान कार्यालय, सूचना बिश्लेषण शाखा नक्साल काठमाडौं
३८मान बहादुर राईमधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषाकोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङ
३९मित्रबन्धु शर्मानेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल, काठमाडौंनेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा नक्साल काठमाडौं
४०मोहन कुमार थापाअख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौंनेपाल प्रहरी प्रधान कार्यालय, यू.एन शाखा नक्साल, काठमाडौं
४१मोहन बहादुर खाणबागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाजिल्ला प्रहरी कार्यालय, कास्की
४२यादव ढकाललुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा, दाङजिल्ला प्रहरी कार्यालय कैलाली
४३युवराज खड्काजिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीनेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, रुपन्देही
४४रबिन श्रेष्ठकर्णाली प्रदेश प्रहरी कार्यालय बिरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाजिल्ला प्रहरी कार्यालय, पाल्पा
४५राजन चापागाईंजिल्ला प्रहरी कार्यालय उदयपुरनेपाल प्रहरी अस्पताल प्रशासन तर्फ महाराजगंज, काठमाडौं
४६रुकेश तण्डुकारनेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंजिल्ला प्रहरी परिसर, भक्तपुर
४७रुपक खड्काअख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौंजिल्ला प्रहरी कार्यालय, सप्तरी
४८लालध्वज सुबेदीसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा धनगढी, कैलालीनेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखा
४९वासुदेव खतिवडानेपाल प्रहरी अंगरक्षक गण नक्साल, काठमाडौंनेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजना नक्साल, काठमाडौं
५०बुद्ध श्रेष्ठनेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरान, सुनसरीनेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, सुनसरी
५१शालिग्राम शर्माकाठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा रानीपोखरीनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ईटहरी सुनसरी
५२श्यामु अर्यालगण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाजिल्ला प्रहरी कार्यालय दाङ
५३सन्तोष आचार्यकोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङनेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामखुशी, काठमाडौं मानवश्रोत व्यवस्थापन शाखा
५४सरोज पौडेलजिल्ला प्रहरी कार्यालय, बर्दियागण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा
५५सुदिप राज पाठकजिल्ला प्रहरी कार्यालय, पर्सानेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरान, सुनसरी (काजः नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्साल, काठमाडौं)
५६सुधिर राज शाहीनेपाल प्रहरी प्रधान कार्यालय, यू.एन शाखा नक्साल, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं
५७सुनिल मल्लगण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्कीकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथ, काठमाडौं
५८सुमित खड्काजिल्ला प्रहरी कार्यालय, धादिङगण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्की
५९सूर्य बहादुर खड्काजिल्ला प्रहरी परिसर, भक्तपुरकाठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेन्स शाखा रानीपोखरी
६०हरि बहादुर वलीमानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखा, काठमाडौंनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवन

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000