Logo
Logo

मदिरामा मात्तिएर असईद्वारा बानेश्वरमा रेस्टुरेन्ट मालिकमाथि कुटपिट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
मदिरामा मात्तिएर झगडा र कुटपिट गर्ने असई पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत कपिल शाही पक्राउ परेका हुन् । बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा मंगलबार साँझ मदिरा सेवन गरेर संचालकमाथि कुटपिट गरका थिए ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनका साथी भूपेन्द्र शाहीलाई पनि बानेश्वर वृत्तले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्