Logo
Logo

नेकपा नेता भरतमोहन अधिकारीको अवस्था अलि गम्भीर


- दृष्टि न्युज/संवाददाता



नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य स्थिति फेरि अलि विग्रिएको अस्पताल श्रोतले जनाएकोछ । हाल उहाँको ह्याम्स अस्पतालमा उपचार हुँदैछ । फोक्सोमा समस्या देखिएपछि उहाँलाइ अस्पताल भर्ना गरिएको थियो । उहाँलाई सघन उपचारमा राखिएको छ । अन्य के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा सरसल्लाह भैरहेको श्रोतले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्