Logo
Logo

प्रदेश २ का प्रदेश प्रमुखको पदभार ग्रहण चार तस्वीरमा


दृष्टि संवाददाता


धनुषा, ९ फागुन ।  प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा नियुक्ति भएसँगै राजेश झा कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका छन् ।

उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल पुगेका थिए ।

प्रदेश प्रमुख झा जनकपुरधाममा कुर्ता, पाइजामा र गम्छामा पुगेका थिए ।

तस्वीरहरू :

प्रदेश प्रमुख राजेन्द्र झा विमानस्थलबाट ओर्लदै

 

प्रमुख राजेश झालाई जनकपुरधाममा एक सय एक किलोको मालाले स्वागत गरिँदै

 

जनपकुरधाम पुगे लगत्तै प्रमुख झाले जानकी मन्दिरमा पुगेर दर्शन गरेका थिए ।

 

प्रदेश प्रमुख झा पदभार ग्रहण गर्दै

प्रतिक्रिया दिनुहोस्