Logo
Logo

मस्तिष्क कसरी तगडा बनाउने ? यस्ता छन् प्रधानमन्त्री ओलीका टिप्स (भिडियाेसहित)


दृष्टि संवाददाता

12.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नजानेको कुरा के होला ? उनलाई वेद वेदान्तदेखि विज्ञान प्रविधिसम्मका सबै कुरा थाहा छ । वेलावेला पुराणका कथा सुनाउछन् त कहिले विज्ञानका विश्वअविष्कार ।

यसैक्रममा प्रधानमन्त्री ओलीले चिकित्सकिय शैलीमा मस्तिष्क तगडा बनाउने टिप्स दिनसम्म भ्याए । मंगलबार काठमाडौंमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मस्तिष्क तगडा बनाउन दिएका टिप्स यस्ता छन् ।

भिडियोमा हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्