Logo
Logo

६४ इन्सपेक्टरको डिएसपीमा बढुवा, पहिलो नम्बरमा प्रधानमन्त्रीका पिएसओ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ फागुन ।
नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवामा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरिएको छ ।
बढुवाको पहिलो नम्बरमा इन्सपेक्टर हरि खतिवडा छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत छन् । त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रोमा जागेश्वर भण्डारी र चौथो नम्बरमा बेद प्रकाश जोशी छन् । पाँचौमा दानबहादुर थापा तथा छैंठौमा सुन्दर तिवारी छ ।
यस्तो छ बढुवा सूचि–

प्रतिक्रिया दिनुहोस्