Logo
Logo

बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन सकेन


दृष्टि संवाददाता


पाल्पा । पाल्पाको तानसेन नगरपालिका ७ कमलपोखरीमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन । तीन दिनअघि बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको हो ।

करिव ३५ वर्षीय पुरुषको कमलपोखरीको पानीमा डुवीरहेको अवस्थामा स्थानीयबासिन्दाले लेखेका थिए । शवको तानसेनस्थित पाल्पा जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रमेश्वर त्वातीले बताए ।

प्रतिक्रिया दिनुहोस्