Logo
Logo

छलफलमा बस्दै माधव नेपाल समूह


दृष्टि संवाददाता


काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारीमा छन् ।

एक स्थायी कमिटी सदस्यले एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको बताए । माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक हिजोमात्रै बसेको थियो । अब बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्