आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस, को कहिले बन्दै (सुचीसहित) « Drishti News – Nepalese News Portal
Logo

आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस, को कहिले बन्दै (सुचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्