Logo
Logo

१४ एसएसपीको पदस्थापन, महानिरीक्षकको सचिवालयका जोशी


- दृष्टि न्युज/संवाददाता



कठमाडौं, १२ फागुन ।
नेपाल प्रहरीका १४ जना एसएसपीको पदस्थापन भएको छ । गत साता बढुवा भएका एसएसपीहरुको पदस्थापन भएको हो ।
पदस्थापनअनुसार एसएसपी सन्दीप भण्डारीको एयरपोर्टमा सरुवा भएको छ । त्यस्तै उमेशराज जोशीको महानिरीक्षककोस सचिवालयमा सरुवा भएको छ । जोशी महानिरीक्षककै रोजाईअनुसार चौथो नम्बरमा बढुवा सिफारिस भएका थिए ।
यस्तो छ पदस्थापन सूचिः

प्रतिक्रिया दिनुहोस्