Logo
Logo

केपी ओली र माधव नेपाल पक्षबीच धुम्बाराहीमा छलफल सुरु


दृष्टि संवाददाता


तस्विर : प्रविन राई

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ उपस्थित छन् ।

त्यस्तै नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त छन् । गएको २५ कात्तिकपछि संवाद टुटेको ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्