Logo
Logo

पत्रकार महासंघको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन (विवरणसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो ।

प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका तोको विवरणमा उल्लेख छ ।

नामावली हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुस्

http://fnjnepal.org/np/notices

प्रतिक्रिया दिनुहोस्