Logo
Logo

प्रचुर सम्भावना भएका युवा नेता गुमायौंः नेकपा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन ।
बुधबार ताप्लेजुङमा भएको दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले मृतकप्रति श्रद्वाञ्जली व्यक्त गरेको छ । साथै मृतकका परिवारप्रति समवेदन व्यक्त गरिएको छ ।


पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जारी गरेको संयुक्त बिज्ञप्तीमा देशले प्रचुर सम्भावना भएका युवा नेता गुमाएको उल्लेख छ ।
मन्त्री अधिकारी, व्यवसायी आङछिरिङ शेर्पा र अन्य राष्ट्रसेवकहरुको भूमिमालाई सधैं मुलुकले सम्झिरहने बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्