प्रदेश-२ काे संसद वैठक चैत ३० गते « Drishti News – Nepalese News Portal
Logo

प्रदेश-२ काे संसद वैठक चैत ३० गते


दृष्टि संवाददाता


जनकपुर । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्