Logo
Logo

संविधानले प्रत्याभूत गरेको अधिकार न्यायालयले खोस्यो : देव गुरुङ


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा खारेजीविरुद्धको पुनरावलोकन अस्वीकृत गर्ने सर्वोच्च अदालतको फैसला बेठीक रहेको प्रतिकृया दिएका छन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै प्रमुख सचेत गुरुङले भने– ‘संविधानले राजनीतिक दल खोल्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर, सर्वोच्चको यो फैसलालले राजनीतिक दल गठन वा पुनःगठन सवै अदालतले गर्ने भएपछि दलको के औचित्य रह्यो ? संविधानले प्रत्याभूत गरेको दलसम्बन्धी अधिकार नै हनन् भएको छ त्यसैले अदालत गएका हौ । तर, अदालतले फेरी सोही गल्ती दोहोर्याएको छ ।’

प्रमुख सचेत गुरुङले अदालतको सम्मानमा निर्णय मान्नु पर्ने भए पनि स्वीकारर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्