Logo
Logo

प्रतिनिधिसभाको आजको बैठकमा के हुँदैछ ? (कार्यसूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

आजकै बैठकमा संघीय निजामति सम्बन्धी विधेयक पनि पेश हुने भएको छ । सरकारले ‘विजनेश’ नदिंदा प्रतिनिधिसभाले ठोस काम गर्न सकेको छैन । औपचारिकताका लागि मात्र बैठकहरु बसेका छन् । सरकार र संसदबीचको तित्तता कम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्