Logo
Logo

नेपाल पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बालकुमार शर्मा निर्वाचित


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बालकुमार शर्मासहितको प्यानल नै विजयी भएकाे छ ।

बुधबार सम्पन्न निर्वाचनमा निर्वाचित शर्माकाे पक्षमा ६४ मत परेकाे थियाे । निर्वाचित अध्यक्ष प्रतिगमनविरुद्ध बनेको प्रेस यूनियन, प्रेस संगठन, प्रेस चौतारी लगायत संगठन मिलेर बनेको गठबन्धनका हुन् ।

प्रतिक्रिया दिनुहोस्