Logo
Logo

पत्रकार महासंघ नुवाकोटमा कपिलदेव


दृष्टि संवाददाता


नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखा अध्यक्षमा प्रतिगमन बिरोधी गठबन्धनका कपिलदेव खनाल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।

सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्