Logo
Logo

ललितपुर शाखामा प्रतिगमन बिरोधी गठबन्धन बिजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपाने नेतृत्वको गठबन्धन विजयी भएको छ ।
बिहीबार बिहान सकिएको मत गणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई निर्वाचित भएका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्