Logo
Logo

प्रतिष्ठान प्रदेशमा प्रतिगमन विरोधी गठबन्धन बिजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा प्रतिगमन विरोधी गठबन्धन बिजयी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस चौतारी नेतृत्वको गठबन्धनलाई हराउँदै प्रतिगमन विरोधी गठबन्धनका बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्