Logo
Logo

खगेन्द्र संग्रौलालाई ४ लाखको ‘पहिचान सम्मान’


दृष्टि संवाददाता


काठमाडौं । लेखक खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ ।

उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित लेखनमार्फत योगदान पुर्याएको भन्दै ‘पहिचान पुरस्कार कोष’ले ४ लाख २ हजार २ रुपैयाँसहित ‘पहिचान सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो । वैशाख ४ गते संग्रौलालाई सम्मान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्