Logo
Logo

‘प्रधानमन्त्रीजी बहस गर्ने हिम्मत भए संसदमा आउनुस्’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले गरेको कामबारे संसदमा बहस प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने विषयमा बहस गर्न आफूहरु तयार रहेको बताए । थापाले भने– ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु । प्रधानमन्त्रीजी बहस गर्ने हिम्मत भए संसदमा आउनुस् ।’
सरकारले तीन वर्षको अवधिमा उपलब्धिमूलक काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्