Logo
Logo

दाङमा ओली निकट प्रेस चौतारी विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा प्रेस चौतारीका उम्मेद्वार दुर्गालाल केसी निर्वाचित भएका छन् । देशभर ११ संगठनको गठबन्धनमा निर्वाचित हुनेको संख्या बढीरहँदा दाङमा भने केसीले जीत निकालेका हुन् ।

केसीले प्रतिद्वन्द्वी लक्ष्मी आचार्यलाई ११ मतले पराजित गरेका हुन् । यस्तै, सह–सचिवमा पनि चौतारीकै उम्मेद्वार विजयी भएका छन् । त्यसबाहेकका पदमा भने गठबन्धनले जीत निकाल्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्