Logo
Logo

महाशिवरात्रिको पुर्वसन्ध्यामा यस्तो देखियो पशुपतिनाथ क्षेत्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ फागुन । भोलि सोमबार महाशिवरात्रि । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । तर, आजैदेखि पशुपात क्षेत्रमा भक्तजनको भीड लाग्ने थालेको छ ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा बेहुलीझैँ सिंगारिएको छ । झिलिमिली दीपावली गरिएको छ । यसपटक ६ हजारभन्दा बढी साधुसन्त आएको पशुपति विकास कोषले जनाएको छ । हेर्नुस तीन तस्बिरमा महाशिवरात्रिको पुर्वसन्ध्यामा देखिएको पशुपतिनाथ क्षेत्रको तस्बिर ।





पशुपतिमा रमणीय दृश्य महाशिवरात्री पर्वको अघिल्लो दिन आइतबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा देखिएको रमणीय दृश्य । तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्