Logo
Logo

शनिबारसम्म काँकडभिट्टा र भद्रपुर नाका सिल


दृष्टि संवाददाता

441
Shares

झापा । भारतको पश्चिम बंगालमा यही ४ गते हुने राज्यसभाको निर्वाचनलाई लक्षित गर्दै पुर्वी नाका काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ ।
बिहीबार बिहान ६ बजेदेखि वैशाख ४ गते शनिबारसम्मका लागि सीमा नाका सिल गरिएको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । यस अवधिमा यातायात तथा मानिसको समेत आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000